पासोकिफिकेसनको बाटोमा नेपाली कम्युनिस्ट, सुध्रिएलान् कि सकिएलान् ?

२ चैत, काठमाडौं । २१ फागुनमा सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अद्भूत जितको बाटो यहाँका पुराना पार्टीहरूको पतनोन्मुख रुझानले फराकिलो बनाइदिएको देखिन्छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कम्युनिस्ट दलहरूले कुल समानुपातिक मतको …