पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता: एउटामा आक्रमण भए दुवैमा भएको मानिने

यस सम्झौता अनुसार यदि यी दुई देशमध्ये कुनै एकमाथि आक्रमण हुन्छ भने, त्यो दुवै देशमाथि भएको आक्रमण मानिनेछ।