जसपा नेपालको घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई ‘फ्री भिसा, फ्री टिकट’

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीलाई बाध्यता ठानेर आन्तरिक रोजगारी प्रवर्द्धनलाई राज्यको मुख्य दायित्व बनाउनुपर्ने जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शुक्रबार सार्वजनिक गरिएको घोषणा पत्रमा पार्टीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने ठोस नीति अघि सारेको छ। घोषणापत्रको ‘वैदेशिक रोजगारी’ शीर्षकमा […]