महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र नीति दुबै बदल्नेसक्ने बताएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनले चाहेमा नेता पनि छान्ने, नीति पनि बदल्ने, विधान पनि बदल्ने जिकिर गरे । उनले आफ्नो शरीरमा बीपी कोइरालाको […]