नियमित महाधिवेशन पुसमा नभए विशेष महाधिवेशनको अवस्था आउँछ: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताउनुभएकाे छ। लामो रस्साकस्सीपछि साेमबार सम्पन्न भउकाे केन्द्रीय समिति बैठकले पुस २६ र २८ गते १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हाे। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको साेही बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति […]