काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ। सोमबार पार्टीका उपाध्यक्ष जयकान्त राउत, महासचिव चन्दन सिंह प्रधानमन्त्री सुशीला कार्कीलाई मधेश, थरूहट र स्वराज आन्दोलनसँग सम्बन्धित विगतका सबै राजनीतिक सम्झौता कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो। पार्टीका अध्यक्ष सिके राउत हस्तार गरेको ज्ञापनपत्रमा राज्य संयन्त्रमा देखिएको विभेद, संघीय संरचनामा भएको आक्रमण रोकी […]