सामसङ नेपालले यस जाडो मौसमलाई सहज र आरामदायक बनाउने उद्देश्यले ‘वार्म विन्टर अफर’ घोषणा गरेको छ। नोभेम्बर २१ देखि जनवरी १४ सम्म लागू हुने यो अफर देशभरका अधिकृत सामसङ रिटेलरमा उपलब्ध हुनेछ। अफरअन्तर्गत ग्राहकहरूले ७–१२ किलोग्राम क्षमता भएका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, FATL र SATL वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त […]