संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं ।संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका संखुवासभा आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।