काठका भाँडाकुँडाबाट आत्मनिर्भर मुक्त कमैया, मासिक ५० हजार कमाइ

विजयसालको काठबाट बनेका भाँडाकुँडा स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो रुपमा रहेको चौधरी बताउँछन्।