बंगालको खाडीमा विकसित हुँदै चक्रवाती आँधी, नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् ।