देशभर आतंक छ, जेन–जी विद्रोह बाहेक केही भन्दैनन्: ओली
आफ्नो त गुन्डुको घरको नक्सा, लोकेसन, कताबाट जाने भनेर नक्सा राखेर, आक्रमण गरेका एआई फोटो बनाएर प्रचार गरिरहेको उनले बताए। ‘मलाई घाइते रगत पच्छे देखाएर, यो सबै प्रिपेरेसन(पूर्व तयारी) हो। यो कुरा अब पनि सरकारले नरोक्ने?,’ उनले भने।