किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु , छ जना घाइते

किएभ, २८ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति राजधानी किएभमा भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणअघि पश्चिमा सहयोगी राष्ट्रहरूबाट पूर्वसूचना प्राप्त नभएको बताएका छन्। यसै साता युक्रेनमा यस प्रकारको आक्रमण दोस्रोपटक भएको उनले उल्लेख गरे । जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार, आक्रमणका कारण राजधानी किएभस्थित एउटा आवासीय भवनमा क्षति पुगेको छ । घटनामा […]