मध्यावधि नजिकिँदै गर्दा ट्रम्पविरुद्ध अमेरिकाभर ‘नो किंग्स’ प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिविरुद्ध अमेरिकाका विभिन्न सहरमा शनिबार (स्थानीय समयअनुसार) ‘नो किंग्स’ प्रदर्शन भएका छन्।