विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउन आजको खेल महत्वपूर्ण रहेको छ । आइतबारको खेलमा क्यानडालाई हराउँदै शीर्ष ६ […]