निर्वाचन आउन ८६ दिन बाँकी: समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।