एसईईको सयमा विद्यार्थीले के गर्ने ? यस्ता छन् विज्ञका टिप्स

परीक्षालाई कसरी राम्रो बनाउने ? परीक्षाको समयमा विद्यार्थीले के गर्ने के नगर्ने ? विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका र विद्यालयले के के कुरामा ख्याल गर्ने ? यसबारे हामीले सम्बन्धित विज्ञहरूसँग कुरा गरेका छौँ ।