बुद्ध रिजेन्सीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

भैरहवामा पाँचतारे होटल सञ्चालन गरिरहेको बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। प्रस्तावित आईपीओको कुल मूल्य १५ करोड रुपैयाँ हुनेछ। आईपीओ निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त […]