काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ (राजु) पाण्डे र नेपाली सेनाका एकजना अधिकृतबीच भएको विवादको भिडियो भाइरल भएको छ। काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुखसमेत रहेका पाण्डेले नेपाली सेनाका एकजना अधिकृतले गरेको आग्रहलाई बेवास्ता गर्दै हप्कीदप्कीसहित पेलेको विषयले प्रधानसेनापति अशोक सिग्देल र प्रधानमन्त्री वालेन्द्र शाहबीच नै […]