धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली प्रिफेक्चरबीच भगिनी सहर (सिस्टर सिटी) सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित अन्तरक्रिया सम्पन्न भएको छ। धुलिखेल नगरपालिकाका अनुसार चीनबाट आएको अली प्रिफेक्चरको प्रतिनिधिमण्डलसँग पर्यटन, व्यापार, लगानी, शिक्षा, संस्कृति, ‘हेल्दी सिटी’ अवधारणा, दिगो विकास तथा जलवायु कार्यलगायत साझा चासोका विषयमा अनुभव आदानप्रदान गरिएको हो । छलफलमा भविष्यमा […]