काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच नीतिगत समन्वय आवश्यक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष विजयबहादुर स्वाँरले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेश समितिको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष स्वाँरले तीन तहका सरकारबाट यातायात क्षेत्रसँग सम्बन्धित कानुन, नीति र मापदण्ड […]