भारतबाट २० रूपैयाँले बढेर आयाे, निगमले भने मूल्य यथावत् राख्याे पेट्रोलकाे मूल्य

काठमाडौँ । भारतबाट पेट्रोल र डिजेलको मूल्य २० रूपैयाँले बढेर आएपनि नेपाल आयल निगमले भने मूल्य यथावत् राखिएको छ । चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढीपहिरोले पारेको असर, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिककै मूल्य कायम […]