असोज पहिलो पाक्षिकको करदाता प्रोत्साहन उपहार घोषणा शुक्रबार

१५ असोज, काठमाडौं । आन्तरिक राजस्व विभागले पाक्षिक रूपमा सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत २०८३ आश्विन १ देखि १५ सम्मको उपहार कुपन १६ असोजमा  खोलेर विजेता घोषणा गरिने भएको छ । उक्त अवधिभित्र …