थुनिएको थुनियै छ मर्स्याङ्दी, खुलाउन के-के गरिँदै छ?

उनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घर डुबानमा परेका छन्।