काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सरकारले विगतका ठूला र खर्बौंका भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचेतक परियारले पूर्ववर्ती नेता र सरकारका पालामा भएका करिब २५ वटा ठूला काण्डहरूको अनुसन्धान भइरहेको जानकारी दिए। ‘एनसेल काण्ड, गिरीबन्धु टी–स्टेट र नक्कली भुटानी शरणार्थी […]