विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक हुनुहुन्छ।ललितपुर महानगरपालिका–५ का वडाध्यक्षसमेत रहनुभएका श्रेष्ठको नेतृत्वमा रहेको समितिले विशेषतः अमूर्त संस्कृति, जात्रा–पर्व, परम्परागत सीप तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई पर्यटन तथा स्थानीय आर्थिक विकाससंग जोड्ने काम गर्दै आएको छ।विगत चार वर्षमा समितिले गरेका काम, उपलब्धि, चुनौती,सांस्कृतिक सीपको पुस्तान्तरण तथा अमूर्त संस्कृति संरक्षणका लागि […]