वर्षाका कारण ७० मेगावाटको मध्य-मर्स्याङ्दीमा विद्युत् उत्पादन रोकियो

१० असोज, लमजुङ । निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन रोकिएको छ । लमजुङको ७० मेगावाट क्षमताको यो आयोजनामा शनिबार विद्युत् उत्पादन बन्द गरी टर्बाइनको सफाइ …