अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी)को सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स) को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ ७ बजे कतारको राजधानी दोहा प्रस्थान गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक […]