अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ औँशी मनाइसकेका हुन्छन् । हाम्रो डिजिटल युगको समाजलाई चित्रित गर्न यस्तै केही घटना काफी छन् । हुन त आफ्ना राम्रा कुरा अरुलाई प्रदर्शन गर्ने मानव प्रवृति नै हो । यस प्रवृतिलाई बढी स्थान दिनेका लागि सामाजिक सञ्जाल यति प्रभावकारी बनेको छ कि- व्याख्या गरेर सकिँदैन […]