बागलुङमा बर्सेनि बढ्दै एचआइभी संक्रमित

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी संक्रमितको संख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ संक्रमित थपिएका हुन् । यस्तै, १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए। उनका अनुसार ११४ महिला र १०० जना पुरुष रहेका छन् । सङ्क्रमितले धवलागिरि प्रादेशिक […]