फिल्म 'रातो घेरा' को मुहूर्त, मुख्य भूमिकामा दयाहाङ र मिरूना

असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहीबार पटकथा पूजा गर्दै विधिवत रूपमा शुभारम्भ गरिएको हो।