त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

१७ असार, काठमाडौं । सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री बालेन शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त …