११ असार, काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डा. स्वर्णिम वाग्लेले शत प्रतिशत मत पाएका छन् ।
जारी महाधिवशेनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट …