गुल्सनको गर्जन

२२ वैशाख, काठमाडौं । मंगलबार टीयू मैदानमा ओमानविरुद्ध पाँच विकेट लिएपछि गुल्सन झाको सेलेब्रेसन हेर्नलायक थियो । उनले ‘दिस इज माई टेरिटोरी’ शैलीमा दुवै हातको औंलाले पिचतर्फ देखाउँदै बोल्ड सेलेब्रेसन गरेका थिए । त्यो सेलेब्रेसन हेर्दा …