दुई करोड प्रयोगकर्ताले किन छाडे फेसबुक र इन्स्टाग्राम ?

लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई करोडले घटेको छ । फेसबुक र इन्स्टाग्राम फिडको खस्किँदो गुणस्तर, अत्यधिक विज्ञापन र दोहोरिएका सामग्रीहरूका कारण प्रयोगकर्ताहरु असन्तुष्ट बन्दै गएका छन्। प्रयोगकर्ताहरू दिक्क …