प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा तनाव, तटबन्ध निर्माण रोक्न एसएसबीले दबाब दिएको आरोप

भारतसँगको सीमा विवाद सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा तनाव बढेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्।