कुनै समुदायको कथामा चलचित्र बनाउँदा अनुमति लिनुपर्छ : पद्मा अर्याल

काठमाडौं । एमाले सांसद पद्मा अर्यालले चलचित्रलाई व्यापारिक सफलताको आधारमा नभएर सांस्कृतिक योगदानको राज्यले सम्मान गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै …