महिला साफ च्याम्पियनसिप डीगो एपमाः खेलकुदका ठूला प्रतियोगिताहरू अब एउटै एपमा

डीगोले दक्षिण एसियाली फुटबल महासंघ (SAFF) महिला च्याम्पियनसिप २०२६ को नेपालका लागि आधिकारिक डिजिटल प्रसारण साझेदार बनेको घोषणा गरेको छ। प्रतियोगिता आउँदो जेठ ११ देखि जेठ २२ सम्म भारतमा आयोजना हुने जनाइएको छ। डीगोले यसअघि नै फिफा विश्वकप २०२६ को नेपालका लागि आधिकारिक डिजिटल प्रसारण अधिकारसमेत प्राप्त गरिसकेको छ। यससँगै कम्पनीले नेपाली खेलप्रेमीहरूलाई एउटै प्लेटफर्ममार्फत […]