लाखौँ पन्छी मारेपछि आउँछ ‘बर्ड फ्लू’ नेगेटिभ रिपोर्ट, विज्ञ भन्छन्- मासु खाँदैमा मानिसमा सर्दैन

भारतसंग सीमा जोडिएका क्षेत्रमा बर्ड फ्लूको संक्रमण देखिएका बेला कैलालीमा मरेको कुखुराको मासु खाएर २ जना बालकको मृत्यु हुँदा बर्ड फ्लूको संक्रमणले मृत्यु भएको आशंकामा त्रास फैलिएको थियो ।  तर उक्त घटनामा ‘बर्ड फ्लु’ कारक नभएको पुष्टि भएको छ । पशुपन्छी रोग अनुसन्धान प्रयोगशाला धनगढीमा गरिएको पोस्टमार्टम तथा नमूना परीक्षणमा बर्ड फ्लु ‘नेगेटिभ’ आएको प्रयोगशालाका […]