पाँचौँ गुल्मी महोत्सव ११ वैशाखदेखि

२६ चैत, गुल्मी । गुल्मीको समग्र आर्थिक विकास र समृद्धिलाई टेवा पुर्‍याउने उद्देश्यले गुल्मीमा पाँचौँ गुल्मी महोत्सव आयोजना हुने भएको छ। 'जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास' भन्ने मूल …