९ महिनामा १३ प्रतिशत बढ्यो सेयर धितो कर्जा, चैतसम्म १ खर्ब ५९ अर्ब प्रवाह
३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सेयर धितो कर्जा (मार्जिन नेचर लोन) १३. ४ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म यस्तो १ खर्ब ५९ अर्ब ४८ करोड रुपैयाँ …