नेपाल–भारत सीमामा काँडेतार भने पनि लगाइयोस्– आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले नेपाल सरकारले सीमासँग सम्बन्धित सबै विषयको छानबिन गरी आवश्यक कुटनीतिक पहल अघि बढाउनुपर्ने बताएकी छन्।