सम्पत्ति छानबिनको दायरामा ५० हजार बढी पदाधिकारी र कर्मचारी

RajdhaniDaily.com | काठमाडौं । सम्पत्ति छानबिन आयोगले ८ जना पूर्वप्रधानमन्त्रीदेखि सहसचिवसम्मका ५० हजारभन्दा बढी पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन थालेको छ । ८ -