सर्लाही-४ बाट रास्वपाका उम्मेदवार सिंह विजयी, गगन थापाकाे लज्जास्पद हार

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएकाे छ। बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दा उहाँका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएकाे हाे । रास्वपाका सिंहले यस […]