बर्दियामा ६१ प्रतिशत मतदान

बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको छ । बर्दिया जिल्लाभरिबाट एक लाख ९७ हजार १९९ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार ८३६ जनाले मतदान गरेका छन् । त्यसैगरी, क्षेत्र नं २ मा ९४ हजार ३६३ जनाले मतदान गरेको निर्वाचन […]