नेजपाको फरक शैलीमा चुनावी अभियान : RajdhaniDaily.com

RajdhaniDaily.com | राजविराज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदातालाई आकर्षण गर्न उम्मेदवारहरुले फरक–फरक शैलीमा चुनावी प्रसारप्रसार गरी रहेका छन् । -