काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा साेमबार पनि तीन खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका हुन् । दुवै टोलीले १० खेलमा समान ८ अंक जोडेका छन् । सातदोबाटो पुछारबाट तेस्रो र पुलिस चौथो स्थानमा छ । साेमबारको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र […]