सूचनाप्रविधि क्रान्ति– नेपालको अर्थतन्त्र रूपान्तरण गर्ने अवसर

नेपाल आज एउटा गम्भीर आर्थिक संक्रमणको चरणमा छ। लाखौं युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन्, र नेपालको अर्थतन्त्र ठूलो मात्रामा रेमिट्यान्समा निर्भर हुँदै गएको छ। रेमिट्यान्सले अहिले देशको अर्थतन्त्रलाई टिकाइरहेको छ, तर दीर्घकालीन रूपमा यो दिगो आर्थिक …