काठमाडौं । कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेकी मिनासी रखाल र नेपाली कांग्रेसका ललितजंग शाही विजयी भएका छन्। रखालले प्रदेशसभातर्फ १ हजार ३७८ र स्थानीय तहतर्फ १ हजार ७६७ मत प्राप्त गर्दै कुल ३ हजार १४५ मत ल्याइन्। कांग्रेसका शाहीले प्रदेशतर्फ १ हजार ३२५ र स्थानीय तहतर्फ १ हजार ९०० मत पाएको प्रदेश निर्वाचन […]