निर्वाचन आयोगले सार्वजनिक गर्यो सबै दलका बन्दसूचीका समानुपातिक उम्मेदवारहरुको नाम

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आज कुल ३ हजार २१३ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम बन्दसूची प्रकाशन गरिएको […]