खडेरीले हिउँदे बालीमा हानि

बैतडी। लामो समयको खडेरीले बैतडीमा हिउँदेबाली सुक्न थालेको छ। यहाँ पानी नपरेको महिनौँ भइसक्यो। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पानी नपरेपछि किसान चिन्तित भएका छन्। पानी नपर्दा  गहुँ, जौ, मसुरो, तोरी, केराउलगायत बाली सुक्न थालेका छन्। खडेरीले हिउँदेबाली सुकेका सिगास गाउँपालिका–९ का किसान जनक बोहराले बताए। “असोजयता पानी परेको छैन । लामो खडेरीका कारण हिउँदेबाली सुकेको […]